जलजलाका काेराेना संक्रमितकाे पाेखरामा मृत्यु

विकल्प न्युज/ जलजला बैशाख ३० गते । पर्वतकाे जलजला  ७ धाईरिङका काेराेना संक्रमित पुरूषकाे पाेखरामा उपचारका क्रममा निधन भएको छ । ५० वर्षिय काेराेना सक्रमित पुरूषकाे गण्डकी अस्पताल पाेखरामा उपचारका क्रममा विहिवार निधन भएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयाे । जलजलामा अहिले सम्म ४ जना संक्रमितको निधन भईसकेकाे छ । गाउँपालिकामा ८५ जना सक्रिय संक्रमित छन … Continue reading जलजलाका काेराेना संक्रमितकाे पाेखरामा मृत्यु